- नेपाली गीत संगीतको आकाशमा सुपर हिट गीत"कसम खाउ प्रिय"बाट नेपाली गीत संगीतको यात्रा सुरुवात गर्नु भएका चर्चित गीतकार तथा गायक"रियो चाम्स"ले ब्याक टु ब्याक मौलिक पुर्बेली गीत"खोली तिरैमा सार्बजनिक गर्नु भएको छ।
- यो गीत बिसुद्ध माया प्रेमलाई समेटेर लेखिएको छ।साथै यस गीतमा चर्चित संगीतकार DR ATU ले संगीत गर्नु भएको छ,भने यो गीत को आवाजमा सुमधुर स्वर को धनी गायिका SUNITA THEGIM र गीतकार स्वयमले आवाज दिनु भएको छ।
- साथै यस गीतमा चर्चित कलाकार[Model]कन्टोल राई र बिमला खजुम ले अभिनय गर्नु भएको छ-।
https://youtu.be/mWFWlpLktv0
-Reporting by
-Sworgiya Suman